March 26, 2006
हासो खुशी जीन्दगीमा कसैले पो खोस्यो कि
निधारमा भाग्य लेख्न दैवले पो विर्स्यो कि (more…)
सपनीमा आउछीन् उनी सपनाकी रानी
विपनीमा खोजी हिड्छु भेटिन्छे की भनि (more…)
रिसाएर के पो हुन्छ हासी दिए राम्रो
नबोलेर के पो हुन्छ बोली दिए झनै राम्रो (more…)
दुखियाको जिन्दगीमा दुखै जिवन साथी
सुख भन्नु थाहा छैन काहा होला माथी (more…)
« Previous Page
Blog at WordPress.com. — Theme: Connections by www.vanillamist.com.
Get every new post delivered to your Inbox.