नाचु नाचु फुलबारीमा नाचु
दुइ दिन्को जीन्दगीमा माया प्रिती गासु
—–
आज जस्तो भोलि हुन्न कस्लाई के थाहा-
बोली दिए हासी दिए हुन्छ राम्रो यहा
——
हासु हासु रमाइलोमा हासु
दुइ दिन्को जवानीमा माया प्रिती गासु
——
दिन जस्तो रात हुन्न कस्लाई के थाहा-
भेटि दिए बोली दिए हुन्छ राम्रो यहा
——-
बोलु बोलु सुसेलीमा बोलु
दुइ दिन्को आगनीमा माया प्रिती गासु
——-