न्याउली रोयो आज किन पारी वनैमा
विरहले छाती पोल्यो वारी मनैमा (more…)

नाचु नाचु फुलबारीमा नाचु

दुइ दिन्को जीन्दगीमा माया प्रिती गासु

—– (more…)

डाहा गर्छन् त्यसै पनि इर्श्या गर्नेहरु

जाली हुन्छन् त्यसै पनि माया साट्नेहरु

 

भित्र आगो वाली वाली वाहिर हासी दिन्छन् (more…)

चुपचाप सहि वसे एकान्तमा आफ्नै पीडाहरु

पलपल पीइ रहे सुन्यतामा आफ्नै आशुहरु (more…)

 

फुल हुं म वनको नलाए तिमीले ओइली झर्छु

पानी हुं म नदीको नरोके तिमीले वगी जान्छु (more…)

कति चढे उकाली कति झरे ओराली

कति वसे एकान्त कति पुगे विरानी (more…)

डाडा माथी वादलुले घामै छेक्यो कि-

सताई रहन्छ सम्झनाले माया वस्यो कि- (more…)

खोलीदिए हुन्थ्यो सानु दिलका ढोकाहरु

वुझीदिए हुन्थ्यो सानु मनका भाषाहरु (more…)

कोहि डुब्छन् पानी भित्र कोहि ढुंगा माथी

दैवले जुराएको हुन्छन् थोरै भाग्यमानी (more…)

कोहि भर्छन् माना कोहि भर्छन् पाथी

कोहि हुन्छन् कुरा काट्ने कोहि हुन्छन जाती (more…)

Next Page »

Follow

Get every new post delivered to your Inbox.